Thursday, February 25, 2016

दिवंगत पाइलट र एयर होस्टेसको शव काठमाडाैं ल्याइयो


फाल्गुन १३, २०७२- हिजो म्याग्दीमा दुर्घटनामा परेर दिवंगत भएका तारा एयरको विमानका पाइलट रोशन मानन्धर, को–पाइलट डिकेस नेमकुल, एयरहोस्टेस रमा राउतको शव आज काठमाडौं ल्याइएको छ । एक यात्री डोल्मा छिरिङ शेर्पाको शव पनि ल्याइएको छ ।



पोखराबाट हेलिकप्टरमा ल्याइएका शवहरु पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पुर्‍याइएका थिए । अस्पतालमा उनीहरुका आफन्तहरुको उपस्थिति थियो ।







प्रकाशित: फाल्गुन १३, २०७२

करिश्मा उत्साही किन बनिन त ?




अभिनेत्री करिश्मा मानन्धर यतिबेला उत्साहित छिन् । करिब १२ वर्षपछि आफैंले निर्माण गरेको चलचित्र ‘फागु’ को प्रदर्शनलाई लिएर उनी उत्साहित देखिएकी हुन् ।

केही अघि डा.बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ मा आबद्ध भएपछि चर्चामा आएकी करिश्माले चलचित्र तथा राजनीति दुई भिन्न विधा भएकाले एउटै नजरले नहेर्न आग्रह गरेकी छिन् । करिश्माले हरेक नेपाली कलाकारले राजनीति बुझ्न आवश्यक रहेको बताउँदै आफ्नो नामसँग जोडेर गरिएको आलोचना नेपाली राजनीतिक अवस्थाप्रतिको वितृष्णा भएको जिकिरसमेत गरेकी छिन् ।

सम्झना उप्रेती रौनियारद्वारा निर्देशित आफ्नो चलचित्र ‘फागु’ दर्शकको चाहना तथा भावनाअनुरूप बनेको करिश्माको दाबी छ । हरेक साता तीन–चार वटा चलचित्र प्रदर्शन भैरहेकोमा दु:खी करिश्माले राम्रा चलचित्रहरू जुध्न नहुने तर्कसमेत गरेकी छिन् । 



एन्जल श्रेष्ठ बनिन् नयाँ मिस नेवा:





नेवार समुदायको जातीयता झल्काउने सांस्कृतिक सेरोफेरोमा मिस नेवा: ११३६ भव्यतापूर्वक सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न ११ औं संस्करणको मिस नेवा:को ग्रान्ड फिनालेमा २२ जना नेवार युवतीको सहभागिता थियो ।

आईसी फेसन डिजाइनिङ संस्थाका डिजाइनरहरूले तयार पारेको नेवारी तथा वेस्टर्न पहिरनको फ्युजनमा सजिएका प्रतिस्पर्धी सुन्दरीहरूमध्ये एन्जल श्रेष्ठले नयाँ मिस नेवा:को ताज आफ्नो शिरमा सजाइन् । एन्जल अर्बुद्ध रोग निवारण केन्द्रका लागि सद्भावना दूतसमेत नियुक्त भइन् । उनी मिस फोटोजेनिकको एवार्ड पनि हात पार्न सफल रहिन् । रेजिशा डंगोल फस्ट रनर्सअप भएको यो प्रतियोगितामा मिनु प्रजापतिले मिस फ्रेन्डसिपको एवार्डसहित सकेन्ड रनर्सअपको उपाधि जितिन् ।

प्रतियोगितात्मक कार्यक्रममा सहभागीहरूले सुम्दिमा सिल्क प्यालेसका सिल्क साडीमा आ–आफ्नो परिचय दिएका थिए । नेप्लिज फेसन होमको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न मिस नेवा: प्रतियोगितामा रुही महर्जन डिसिप्लिन, रिभा शाक्य वेस्ट नेपाल भाषा, एन्जिला महर्जन पब्लिक च्वाइस, अन्जली शाक्य पर्सनालिटी, ग्रीष्मा कर्माचार्य चार्मिङ विधाका विजेता भएका थिए ।

यसैगरी सलोनी महर्जन बेस्ट स्किन, रस्ना महर्जन बेस्ट हेयर, सनिशा शाक्य बेस्ट स्माइल, स्यारोन तन्डुकार बेस्ट अटायर तथा मिस ट्यालेन्ट चयन भएका थिए । सोसल एम्बेसडर विधाको एवार्डमा रोश्मी भेले विजेता तथा रुबिना श्रेष्ठ फस्र्ट रनर्सअप छानिएका थिए । 



Wednesday, February 24, 2016

सम्पर्कविहीन हुनुअघि पाइलटले अन्तिममा भने- फेरि भेटौंला, गुड डे !





फाल्गुन १२, २०७२- पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा 'फेरि भेटौंला, गुड डे !' भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।
पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।
त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।
...
पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७  बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज ९ मिनेटपछि सम्पर्कबिहीन भएको हो।
पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् ।
रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डीकेस नेम्कुल र एयरहोस्टेस रमा रावत रहेका छन् ।
पौडेलका अनुसार पोखरा टावरसँग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।
म्याग्दीस्थित कान्तिपुर संवाददाता घनश्याम खड्काका अनुसार म्याग्दी र मुस्ताङको सीमा क्षेत्रका स्थानीयले आगो लगाेको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।
ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।
हेर्नुस उक्त जहाजमा रहेका यात्रुहरुको नामावलीः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Aviation Minister Aananda Prasad Pokhrel confirmed that the plane was found crashed at a jungle in Kekarko Butta in the district. Myagdi district DSP Bishwa Raj Khadka said the plane was completely destroyed by fire upon crash.

-
Photo: Tara Air

Nepal Tourism Minister has confirmed that wreckage of the missing plane has been found and that all 23 passengers have died in the crash.
Aviation Minister Aananda Prasad Pokhrel confirmed that the plane was found crashed at a jungle in Kekarko Butta in the district. Myagdi district DSP Bishwa Raj Khadka said the plane was completely destroyed by fire upon crash.
The plane had taken off from Pokhara in Nepal.

The Tara Air plane was on its way from Pokhara to Jomson.


Lepsang Lama, Rewati Baral, Dolma Tsering Sherpa, Ralrashed Ahamad Aa (Kuwait national), Bal Krishna Niure, Mukti Nath Bastola, Binita Bhattachan, Krishna Lal Bhattachan, Moti Bahadur KC, Raj Kumar Tamang, Kamala Thakali, Kancha Pariyar, Dil Kumari Gauchan, Devi Jung Gurung, Fhenjock Gurung, Laxmi Hirachan, Pabitra KC, Mak Siu Wing (Chinese national), Roshan Manandhar (pilot), Bikesh Nempung (co-pilot), Rama Raut (air hostess) were on board the ill-fated plane.
The identities of two children are yet to be ascertained.
A Nepal Army chopper has been dispatched to carry out search operation.
The Twin Otter aircraft was operated by Tara airlines in Nepal. "It is also known that weather at both origin and destination airports was favourable and the airport was cleared for departure by the control tower at Pokhara," Tara Air Pvt. Ltd in a statement said.

Tuesday, February 23, 2016

Increase Your Website Viewer By This Traffic Flow SEO

Hot Sexiest Bikini Models From Nepal






Top Bikini Models of Nepal, Here you can see top models and actresses of Nepal. Check out the photos of Sexy and hot Nepali models in Bikini. Topless, 2 piece or bikini shoot is a part of glamorous photography. So, Ladies and Gentlemen don’t think negative do enjoy the galley.

Britisha Adhikari
Sexy nepali models, top hot girls of nepal, nepali sexy girls
Sexy hot Nepali model
Sushma Karki
biniki nepal model, sexy and hot sushma, item dancer
sexy nepali model sushma karki
Priyanka Karki
bikini modes of nepal, item dancer priyanka karki, sexy and hot nepali girls
Top sexy nepali model in bikini
top bikini nepali models, hot priyanka in bikini
Hot Nepali model Priyanka
Priti Sitoula
Miss Nepal 2003 priti sitoula, hot sexy nepali model priti sitoula
Sexy model priti sitoula hot bikini shoot
Varsha Thapa
bikini show by nepali sexy girls, varsha thapa top hot bikini model, nude model varsha thapa
Ramp walk by Sexy varsha thapa in bikini
Anjali Lama
hot nepali transgender model, transgender model of nepal, sexy nude anjali lama, hot anjali lama
First transgender model anjali lama in bikini shoot
Parimita Rana
sexy nepali models in swimsuit, bikini shoot of parimita rana, kishor kayastha
Glamorous Nepali Model Parimita rana
Jenisha Moktan
Zenisha Moktan, beautiful tamang girl, hot tamang girl, sexy tamang girl in bikini, tamang hot model
Hot and sexy nepali model Zenisha Moktan